:: राष्ट्रिय समचार

June 23, 2008

एस एल सी मा अहिले सम्मकै सबै भन्दा बढी उत्रिण ।

सागर श्रेष्ठ
परीक्षा निणन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले गत चैतमा लिएको एसएलसीको नतिजा हिजो बेलुकी र्सार्वजनिक गरेको छ । नियमित र एक्जाम्टेडतर्फगरी २ लाख १५ हजार २४ परीक्षार्थी उत्तर्ीण्ा भएका छन् । नियमिततर्फ ६३ दशमलव ७३ र एक्जाम्टेडतर्फ ३२ दशमलव २४ प्रतिशत उत्तर्ीण्ा भएका हुन् । नियमिततर्फ १ लाख ९५ हजार ६ सय ८९ र एक्जाम्टेडतर्फ १९ हजार ३ सय ३५ उत्तर्ीण्ा भएका छन् । चैत ४ देखि १४ गतेसम्म भएको परीक्षामा ३ लाख ६७ हजार ४१ जना सामेल थिए ।
नियमिततर्फउत्तर्ीण्ामध्ये ९ हजार ८ सय ८२ जना विशिष्ट श्रेणीमा रिजल्ट हर्ेनलाई यहाँ थिच्नुहोस , प्रथम श्रेणीमा ७४ हजार ७ सय ७ रिजल्ट हर्ेनलाई यहाँ थिच्नुहोस , सबैभन्दा धेरै दोस्रो श्रेणीमा १ लाख ५ हजार ५ सय ९२ र तृतीय श्रेणीमा ५ हजार ५ सय ८ छन् । एक्जाम्टेडतर्फपहिलो श्रेणीमा ६ सय ३५, दोस्रोमा १५ हजार ७ सय ९३ र २ हजार ९ सय ७ जना तेस्रो श्रेणीमा उत्तर्ीण्ा छन् । रिजल्ट हर्ेनलाई यहाँ थिच्नुहोस
सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले विगतका वर्षा मध्यरातमा मात्र नतिजा प्रकाशन गर्ने परम्परा तोड्दै यस वर्षसा“झ आठ बजे परीक्षाफल
प्रकाशन गरेको थियो ।

September 25, 2007

सुरक्षित बैदेशिक रोजगारका लागी महिला सशक्तिकरण ।


-अञ्जना बैद्य श्रेष्ठ

अन्तराष्ट्रिय श्रम बजारमा रहेका श्रमिक महिलाहरुको सशक्तिकरण, उनीहरुको हक अधिकार सुनिश्चित गर्न तथा यसरी आप्रबासनको दौरान महिलाहरु विरुद्ध हुने हरेक खालका हिंसा, शोषण र विभेदहरुको अन्त्य गरिनु पर्ने आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याई आवश्यक नीति र रणनीतिहरु तर्जुमा गराउन दवाव दिन साथै हालै बिभिन्न देशको लागी प्रस्ताबित राजदुतहरुको यस क्षेत्रमा हुनु पर्ने महत्वपर्ूण्ा योगदान तथा कार्ययोजना बारेमा छलफल गर्ने उद्देश्यले यही मिति २०६४।६।३ बिहिबारका दिन “आप्रबासी नेपाली श्रमिक र उनीहरुका परिवारको अधिकार संरक्षण र पर््रबर्द्धन” नामक एक दिने अर्न्तक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । (more…)

May 12, 2007

अन्तराष्ट्रिय टेकन्डो प्रतिस्पर्धा भई रहेको छ

राष्ट्रको सम्पति हो खेलाडी भनेको । देश विदेशमा नेपाललाई चिनाउनको लागी खेलाडीहरुले प्रमुख भुमिका खेलीरहेको हुन्छ । केहि समय पहिले खेलाडीहरुको उच्च मुल्याङ्कन गरि सफल खेलाडीहरुलाई नगद तथा प्रमाण पत्र दिएर खेलाडीहरुको मनोबल उच्च पारेको छ ।

टेकन्डो अन्तराष्ट्रिय महा सम्घ नेपालको आयोजनामा दशरथ रंगशालाको कबडहलमा अहिले अन्तराष्ट्रिय टेकन्डो प्रतिस्पर्धा भई रहेको छ । यो खेल को सभापतित्व श्री कृष्ण बहादुर बलालले गर्नु भएको थियो ।
Fore More Photoes pls, Click Here


New Vehicles for the elections.

Petrol napayepachhi aba motorbike tyasai rakhnu parenata bhaleko din aayeko jasto chha motorcycle chadnalai.

April 23, 2007

लोक तन्त्र दिवस कार्यक्रमको तालिका

January 3, 2007

प्रेस वक्तव्य

आर्थिक, सामाजिक र राजनीतिकरूपले पिछडिएको र राज्यद्वारा सधै उपेक्षित रहँदै आएको कर्ण्ाालीका विभिन्न मुद्दाहरूबारे छापा र श्रव्यदृश्य माध्यममा समाचार सम्प्रेषण गरिरहेका सक्रिय युवा श्रमजीवी पत्रकारहरूको २०६३ पुस १८ गते काठमाडौँमा सम्पन्न भेलाले कर्ण्ााली पत्रकार सङ्घ गठन गरेको छ ।
कर्ण्ाालीका आवाजलाई मुखरित गर्नुका साथै पत्रकारहरूको पेशागत हकहितका लागि आवाज उठाउने सङ्घको प्रमुख उद्देश्य रहेको छ ।
ज्योति देवकोटाको अध्यक्षतामा गठित सङ्घका उपाध्यक्ष देवीलाल चौलागार्इँ, महासचिव अजयराज बम, सचिव नगेन्द्रप्रसाद उपाध्याय, कोषाध्यक्ष टोमा लामा र सदस्यहरू हरिकृष्ण न्यौपाने, मनऋषि न्यौपाने, रामप्रसाद न्यौपाने र डिल्ली पाण्डे रहनुभएको छ ।

सचिव
नगेन्द्रप्रसाद उपाध्याय

संयुक्त राष्ट्र संघिय मानवअधिकार उच्चायुक्त लर्ुइस आर्वर नेपाल आउँदै, भ्रमण महत्वपर्ूण्ा हुने ।

आरजु

संयुक्त राष्ट्र संघिय मानवअधिकार उच्चायुक्त लर्ुइस आर्वरले यही माघ ५ गते देखि १० गते सम्म नेपालको भ्रमण गर्ने नेपाल स्थित उच्चायुक्तको कार्यालयले जनाएको छ ।
सन २००५ को मईमा कार्यालय स्थापना भए यता उहाँको यो पहािलो भ्रमण हो । नेपालको भ्रमणको क्रममा उहाँले शान्ती प्रक्रियाको सफलताका लागि मानवअधिकारको महत्वपर्ूण्ा कुरामा जोड दिंदै संविधान सभाको निर्वाचन सम्मको महत्वपर्ूण्ा समयमा आफ्नो कार्यालयका कार्य योजनाका बारेमा प्रकाश पार्नुहुने जनाईएको छ । (more…)

सहमति विपरीत भन्दै माओवादीद्धारा नवलपरासिमा स्थापित प्रहरी चौकि हर्टाईयो, एकजना राजावादीलाई कारवाही ।

आरजु

सहमति विपरीत नेकपा माओवादीले नवलपरासिको रजहरमा स्थापना गरीएको प्रहरी चौकि हटाइ दिएको खबर प्राप्त भएको छ ।
गएराति १२ बजे नवलपरासिबाट प्रहरी निरीक्षक आर के सिलवालको नेतृत्वमा गएको प्रहरीको समूहलाई माओवादीले सहमति विपरीत गएको भन्दै हर्टाई दिएको एरीयार् इन्चार्ज प्रकाशले बताउनु भयो ।
यसैविच नेकपा माओवादीले शुक्रवार पश्मिाञ्चल ट्रक व्यवसायीका उपाध्यक्ष राजु गुरुङलाई माओवादी विरुद्धमा लागेको आरोपमा कारवाही गरीएको जनाएको छ । गुरुङलाई माओवादीका कार्यकर्ताले नवलपरासिमा समातेर कारवाही गरेका थिए । गुरुङले माओवादी समक्ष राजावादीहरुबाट आफु परीचालित भएको स्विकार गरेका जनाईएको छ ।

लाईवेरीयामा कार्यरत फर्म्ड पुलिस यूनिटद्धारा मोन्रोभियामा मेडल परेड कार्यक्रम आयोजना ।

आरजु

संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ती स्थापनाका लागि सशस्त्र प्रहरी बलको तर्फाट यूनाईटेट मिसनर् इन लाईवेरीयामा कार्यरत फर्म्ड पुलिस यूनिटद्धारा मोन्रोभियामा मेडल परेड कार्यक्रम आयोजना गरीएको खबर छ ।
कार्यक्रममा सशस्त्र प्रहरी बलको तर्फाट मुक्तिनाथ वाहिनी पोखराका वाहिनीपति अम्बर सुव्वा नेम्वाङ तथा मिसनमा संलग्न विभिन्न राष्ट्रका उच्च पदस्थ सुरक्षा अधिकारीहरुको सहभागिता थियो । मेडल परेड कार्यक्रममा संयुक्त राष्ट्र संघिय मिसनमा कार्यरत सशस्त्र प्रहरी बलका राष्ट्र सेवकलाई सुव्वा तथा मिसनका उच्च कमाण्डरहरुले यू.एन सेवा पदक वितराण गर्नुभयो ।
कार्यक्रममा सुव्वाले स्वदेश तथा विदेशमा शान्ती स्थापना कार्यमा सशस्त्र प्रहरी बलको योगदानको चर्चा गर्दै राष्ट्र संघको शान्ती स्थापना कार्यमा आफुले आर्जन गरेको अनुभव तथा सिपलाई विदेशमा समेत उपयोग गर्न पाएकोमा खुसि भएको बताउनु भयो ।
सोही अवसरमा मिसनका अलान डोस लगाएतका वक्ताहरुले लाईवेरीयामा शान्ती स्थापनाका लागि सशस्त्र प्रहरी बलका अधिकृत जवानहरुले उच्च गुणस्तरयुक्त कार्य सम्पादन गरेकोमा योगदानको प्रसंसा गर्नुभएको थियो । महानिरीक्षक सुव्वासंगै सशस्त्र प्रहरी उपरीक्षक जय कुमार सिंह पनि लाईवेरीया जानु भएको थियो ।

आफ्ना अधिकार कटौती गर्न कोइरालाको आग्रह ‘असीमित अधिकार दिँदा प्रधानमन्त्री तानाशाही हुन्छ’

स्वतन्त्र समाचार सेवा
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अन्तरिम संविधानमा प्रधानमन्त्रीलाई असीमित अधिकार दिइएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीलाई असीमित अधिकार दिँदा प्रधानमन्त्री तानाशाह हुनसक्ने सम्भावना भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
“प्रधानमन्त्रीका केही अधिकार कटौती गरिनर्ुपर्छ”- गृहनगर बिराटनगर पुग्नुभएका प्रधानमन्त्री कोइरालाले शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो- “प्रधानन्यायाधीश नियुक्तिदेखि सबै अधिकार प्रधानमन्त्रीलाई दिइएको छ, यति धेरै अधिकार प्रधानमन्त्रीलाई दिने हो भने प्रधानमन्त्री तानाशाही हुन्छ, त्यसैले प्रधानमन्त्रीका असीमित अधिकारहरू कटौती गर्नुपर्छ ।” (more…)

अंग्रेजी नयाँ वर्षो आरम्भसंगै पोखरामा सडक महोत्सब सुरु ।

आरजु

रेष्टुरेण्ट एण्ड बार एशोसियसन पोखरा रेवानले हरेक बर्षआयोजना गर्ने सडक महोत्सव आज देखी पोखराको लेकसाइडमा शुरु भएको छ ।
महोत्सबको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिब माधब प्रसाद घिमिरेले पौष १७ गते पोखरा भ्रमण बर्षो घोषणा हुने जानकारी दिदै भन्नुभयो” नेपाल आउने कुल पर्यटक मध्ये २५ प्रतिशत पोखरा भित्राउने भ्रमण बर्षो योजना छ । ”
उहाँले पर्यटन पर््रबद्धनका लागि समेत राजनैतिक सहमती हुनपर्ने खाँचो औल्याउदै हरियो नम्बर प्लेटमा नेपाली पनि चढ्न पाउने गरी एैनमा संसोधन गर्न मन्त्रालयले पहल गरिरहेको जानकारी दिनुभयो (more…)






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter