:: एस एल सी मा अहिले सम्मकै सबै भन्दा बढी उत्रिण । : : June : : 2008

June 23, 2008

एस एल सी मा अहिले सम्मकै सबै भन्दा बढी उत्रिण ।

सागर श्रेष्ठ
परीक्षा निणन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले गत चैतमा लिएको एसएलसीको नतिजा हिजो बेलुकी र्सार्वजनिक गरेको छ । नियमित र एक्जाम्टेडतर्फगरी २ लाख १५ हजार २४ परीक्षार्थी उत्तर्ीण्ा भएका छन् । नियमिततर्फ ६३ दशमलव ७३ र एक्जाम्टेडतर्फ ३२ दशमलव २४ प्रतिशत उत्तर्ीण्ा भएका हुन् । नियमिततर्फ १ लाख ९५ हजार ६ सय ८९ र एक्जाम्टेडतर्फ १९ हजार ३ सय ३५ उत्तर्ीण्ा भएका छन् । चैत ४ देखि १४ गतेसम्म भएको परीक्षामा ३ लाख ६७ हजार ४१ जना सामेल थिए ।
नियमिततर्फउत्तर्ीण्ामध्ये ९ हजार ८ सय ८२ जना विशिष्ट श्रेणीमा रिजल्ट हर्ेनलाई यहाँ थिच्नुहोस , प्रथम श्रेणीमा ७४ हजार ७ सय ७ रिजल्ट हर्ेनलाई यहाँ थिच्नुहोस , सबैभन्दा धेरै दोस्रो श्रेणीमा १ लाख ५ हजार ५ सय ९२ र तृतीय श्रेणीमा ५ हजार ५ सय ८ छन् । एक्जाम्टेडतर्फपहिलो श्रेणीमा ६ सय ३५, दोस्रोमा १५ हजार ७ सय ९३ र २ हजार ९ सय ७ जना तेस्रो श्रेणीमा उत्तर्ीण्ा छन् । रिजल्ट हर्ेनलाई यहाँ थिच्नुहोस
सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले विगतका वर्षा मध्यरातमा मात्र नतिजा प्रकाशन गर्ने परम्परा तोड्दै यस वर्षसा“झ आठ बजे परीक्षाफल
प्रकाशन गरेको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2008/06/23/p330/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter