खुल्ला अन्तर भलिबल प्रतियोगीता भब्यताको साथ सम्पन्न ।
सागर श्रेष्ठ, साउदी अरेविया
डिसेम्बर २४, साउदी अरेविया, मुस्लीमहरुको पवित्र चाड बकर््रर् इद तथा नयाँ वर्ष२००८ को पावन अबसरमा हिमालयन यूथ क्लब साउदी अरेवियादारा सञ्चालीत साउदी अरेविया ब्यापि खुल्ला अन्तर भलिबल प्रतियोगीता भब्यताको विच सम्पनन भएको छ ।
साउदी अरेविया तामिमी क्याम्पको खेल मैदानमा साउदी अरेवियाको लागी नेपाली दुताबासका कन्सुलर तथा का. ब. राजदुत महामहिम श्री प्रकाश कुमार सुबेदी ज्यूद्वारा उदाघाटन गरिएको उक्त खेलको सभापतित्व हिमालयन क्लबका अध्यक्ष श्री केहर थापा ज्यूले गर्नु भएको थियो । उक्त खुल्ला भलिबल प्रतियोगीतामा साउदी अरेवियाका विभिन्न क्षेत्रबाट २२ नेपाली टिमहरुले सहभागीता जनाएका थिए । स्थानिय समय अनुसार दिनको करिव ०१ः१० मा उदाघाटन गरिएको उक्त समारोहमा गैर आवसीय नेपाली संघ अन्तराष्टिय समन्य परिषदका साउदी अरेवियाबाट प्रतिनिधित्व गर्नुहुने राम बहादुर बेलबासे, राष्टिय समन्य परिषद साउदी अरेवियाका स्टाबलीसमेन्ट, अध्यक्ष लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, ब्यापारी, समाजसेवी, पत्रकार आदीको साथ साथै हजारौ खेलप्रेमी नेपालीहरुको उपस्थिती रहेको थियो ।
प्रमुख तथा विशिष्ट अतिथिहरु उदाघाटन समारोहमा ।
हजारौं दर्शकहरु उत्सुकताको साथ भलिबल कार्यक्रम हर्ेर्दै ।
प्रवासी नेपाली डट कम्का निर्देशक श्री सागर श्रेष्ठदारा सञ्चालीत उक्त कार्यक्रममा आफ्नो मन्तब्यको क्रममा महामहिम का ब राजदुत श्री प्रकाश कुमार सुबेदी ज्यूले नेपालीहरुदारा सञ्चालीत यस्ता खेलकुद कार्यक्रममा सहभागी हुन पाएकोमा आफुलाई धेरै खुसी लागेको कुरा बताउनु भयो ।
कार्यक्रमको ब्रेक समयमा नाचेर मनोरञ्जन दिर्दै ।
यस्ता कार्यक्रमहरुले नेपालीहरुविच सुमधुर सम्बन्ध ल्याउने कुरामा वहाँको भनाई थियो । जि सी सी तथा तामीमी क्यम्पले उक्त खेलको भौतिक तथा अन्य सुविधाहरु उपलब्ध गर्राई दिएकोमा नेपाली दुताबास तथा सम्पर्ुण्ा नेपालीहरुको तर्फाट शुभकामना दिनु भयो । उक्त अबसरमा सम्पर्ुण्ा मुस्लीम नेपालीहरुलाईर् इदको शुभकामनाको साथै नयाँ बर्ष२००८को शुभ कामना ब्यक्त गर्दै अनुशासनमा रहि खेल पर््रदशन गर्न खेलाडीहरुलाई अनुरोध गर्दै कार्यक्रमको सफलताको शुभ कामना ब्यक्त गर्नु भएको थियो । देशमा लोकतन्त्र बहालीको लागी आहुती दिनुहुने महान शहिदहरुमा श्रदा सुमन एक मिनेट मौन धारणबाट कार्यक्रमको सुरुवात गरिएको थियो ।
भलिबल कार्यक्रमको एक झलक
भलिबल कार्यक्रमको एक झलक
हजारौं नेपालीहरुको माझ अन्य देशका नागरिकहरुको पनि उपस्थिती रहेको थियो । उक्त उदाघाटन समारोहमा जि सि सि कम्पनिका म्यनेन्जीड. र्डाईरेक्टर तथा क्याम्पबोस मी. खालील ज्यूले नेपालीहरुले यस्ता कार्यक्रम राखेकोमा धेरै खुसी लागेको साथै जि सि सि कम्पनीले प्रयोजन गर्ने अबसर प्रदान गरेकोमा हिमालयन क्लबलाई धन्यबाद दिनुभयो साथै भावि दिनहरुमा पनि आवसेक सहयोग पुर्याउन प्रतिवद्वता ब्याक्त गर्नु भयो ।
मन्तब्यकै क्रममा विशिष्ट अतिथि श्री राम बहादुर बेलबासे ज्यूले एनआएन को बारेमा केहि शब्दहरु राख्दै हिमालयन क्लबले एउटा पुन्य काम गर्न लागेकोले आफुलाई खुसी लागेको भन्दै टुहुरा बालबच्चाहरुको शिक्षा तथा स्वास्थ्यमा सहयोग पुर्यानको लागी ने रु ५००१, दिनु भएको थियो र्।र् इद मुबारक, नयां बर्षो शुभ कामना साथै कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो । त्यसै गरि अर्का विशिष्ट अतिथी समाजसेवी तथा एन आर एन ए साउदी अरेवियाका स्टाबलीसमेन्ट नेगोसेटर कृष्ण प्रसाद र्समा सुबेदी ज्यूले सम्पर्ुण्ा अतिथिहरुको तर्फाट मन्तब्य दिनु भएको थियो । हिमालयन क्लबले ब्यबस्थीत तरिकाले खेलको आयोजना गर्नु भएकोमा धन्यबादको साथ साथै आफु चांडै नेपाल र्फकन लागेकोले उक्त समारोहमा सबै संग विदा लीनु भयो र प्रवासी नेपालीहरुको हरेक प्रकारको समस्याहरु संग आफु सदैब लागी परिरहनु प्रतिबद्वता ब्याक्त गर्नु भएको थियो ।

Mr. Prakash Kumar Subedi giving speech.
कार्यक्रममा स्वागत मन्तब्य क्लबका सचिव श्री राब बस्याल ज्यूले दिनु भएको थियो भने प्रमुख अतिथी लगाएत अन्य विशिष्ट अतिथी तथा अतिथी ज्यूहरुलाई पुश्प गुच्छाद्वारा कृष्ण पौडेल तथा र्सर्ुय दर्या ज्यूले स्वागत गर्नु भएको थियो । त्यसै गरि ब्याच वितरण वसनत र्राई र दिर्ग खत्रीले गर्नु भएको थियो । ढिलो गरी कार्यक्रममा आउनु भएका एन आ एन ए गल्फ सह संयोजक ज्यूले पनि हिमालयन क्लबको प्रशंसानीय काम देखेर असाहाय, टुहुरा बालबच्चाहरुको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग पुग्न सकोस भन्ने हेतुले ने. रु. ११,१११ प्रदान गर्नु भएको थियो । त्यसैगरी पहिलो पटक खेलाडीहरुलाई हौसला प्रदान गर्दै नवलपरासी प्रवासी मञ्च २००३ दमामबाट ३५१, अर्घर्ाांची सर्म्पर्क मञ्चबाट १०१ र जनसेवा ट्रेडिङ्गस, दमामबाट १५१ रियाल प्रददान गरेका थिए उक्त रकमहरु १५१ वेष्ट प्लेयरलाई र अन्य रकम पहिलो टिमलाई प्रदान गरेको थियो ।
Langhali Team

Camp Boss of Tamimi Mr Khalil giving speech
द्वन्द पिडित, टुहुरा, गरिब, अशाहाय बालबालीकाहरुको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आवसेक सहयोग पुर्याउने उदेश्यले सञ्चालन गरिएको उक्त भलिबल प्रतियोगीताको सबैले खुलेर हिमालयन क्लबको प्रशंसा गरेका थिए । साँच्चिनै हिमालयन क्लबले विदेशबाट एउटा पुन्य कामको थालनी गरेको छ । अन्य नेपाली संघ संस्थाको लागी एउटा पथ पर््रदशक बनेको छ । यसबाट अन्य संघ संस्थाले पनि पाठ सिकेर नेपाल र नेपालीको लागी केहि गर्नै पर्छ भन्ने पाठ सिकाएको छ । उदाघाटन समारोहमा सम्पर्ुण्ा टिमहरुले मार्च पास गरेका थिए ।

NRNA ICC Member Mr. Ram Bahadur Belbase giving speech.

First prize receiving Pachhimanchal Team capten
Giving intertratement in the break time.
Special guests in the closing ceremony.
२२ टिमहरुलाई पर्छर्ाा पश्चिम अञ्चलले पहिलो स्थान हासील गर्न सफल भएको थियो भने दोस्रोमा आ रोबया कम्पनी र तेस्रोमा र्डाईट सेन्टर रियाद भएको थियो । खेलको अबधिभर प्रत्येक टिमबाट एक जना वेष्ट प्लेयर छानीएको थियो साथै मेडल तथा प्रमाण पत्रले सम्मान गरिएको थियो । उक्त खेलमा म्यान आफ द म्याचको उपधी रोवया टिमबाट जर्सर्ीीं एक का खेलाडी श्री विर बहादुर कार्कीले प्राप्त गर्नु भएको थियो । रेप्रिmहरुमा श्री देश गुरुङ्ग र श्री मान तमु ज्यूहरु हुनुहुन्थयो । कार्यक्रममको समापन समारोहमा विशिष्ट ब्यक्तिहरुद्वारा पुरस्कार वितरण गरेका थिए ।

सम्पर्ुण्ा खेलाडीहरु मार्च पास गर्दै ।

कार्यक्रमका प्रमुख अतिथी प्रकाश कुमार सुबेदी केक काट्दै

कृष्ण प्रसाद शर्मा सुबेदी सर्म्र्पुण अतिथीहरुको तर्फाट मन्तब्य तथा सुभकामना दिदै

मार्च पासको लागी लाईनबद्व खेलाडीहरु
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
