सुरक्षित बैदेशिक रोजगारका लागी महिला सशक्तिकरण ।
अन्तराष्ट्रिय श्रम बजारमा रहेका श्रमिक महिलाहरुको सशक्तिकरण, उनीहरुको हक अधिकार सुनिश्चित गर्न तथा यसरी आप्रबासनको दौरान महिलाहरु विरुद्ध हुने हरेक खालका हिंसा, शोषण र विभेदहरुको अन्त्य गरिनु पर्ने आवाजलाई सम्बन्धित निकायसम्म पुर्याई आवश्यक नीति र रणनीतिहरु तर्जुमा गराउन दवाव दिन साथै हालै बिभिन्न देशको लागी प्रस्ताबित राजदुतहरुको यस क्षेत्रमा हुनु पर्ने महत्वपर्ूण्ा योगदान तथा कार्ययोजना बारेमा छलफल गर्ने उद्देश्यले यही मिति २०६४।६।३ बिहिबारका दिन “आप्रबासी नेपाली श्रमिक र उनीहरुका परिवारको अधिकार संरक्षण र पर््रबर्द्धन” नामक एक दिने अर्न्तक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । (more…)


Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
