फोन रिसीभ गर्दा २७ जनाको मृत्यु
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
प्रवासी नेपालीहरुमा सादर अनुरोध
आदरणिय प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरु नमस्कार । औं शताब्दीमा अलि ढिलै भएता पनि यो जानकारी तंपाईहरु सामु पु-याउन पाउदा हामीलाई खुशी लागेको छ । हामीले सम्पूण प्रवासी नेपालीहरुको लागी विश्वको जुनसुकै कुनामा पुगेको किन नहोस् , सम्पुण्ा प्रवासी नेपालीहरुको प्रतिनिधित्व हुनेगरी एउटा मासिक वा पाक्षिक - गेजिन ) तंपाईहरुकै सल्लाह र सुझाव अनुसार निकाल्दै छौं । जस्को नाम "प्रवासी नेपाली आवाज " “The Prabasi Nepali Voice” हुनेछ जुन अब चाडो भन्दा चाडे तंपाईहरुको सामु प्रस्तुत गर्ने जमर्को गर्दैछौं । यदि तपाई पनि हाम्रो यो कार्यमा आफनो क्षेत्रबाट प्रतिनिधित्व गर्दै हातेमालो गदर्ैृ अगाडी बढ्न चाहनु हुन्छ भने तपाईको पूण्ार् विवरण हामीलाइ उपलब्ध गराउन हुनेछ भन्ने बिश्वाश लिएका छौ । उक्त "प्रवासी नेपाली आवाज " “The Prabasi Nepali Voice को वेव र्साईट www.prabasinepali.com र इमेल ठेगाना info@prabasinepali.com, prabasinepali@gmail.com, । यदि तंपाई वा तंपाईको संस्था मार्फ शुभकामना दिन चाहानु हुन्छ भने हाम्रो ठेगनामा छिटो भन्दा छिटो पठाउन हुन हार्दिक अनुरोध गर्दछौं । नोट - यदि तंपाई तंपाईको क्षेत्र वा त्यस देशबाट म्यागेजीन तथा र्साईटको लागी प्रतिनिधी बन्न चाहानुहुन्छ भने तपाईको पूण्ार् विवरण सहित हाम्रोर् इमेल ठेगनामा सर्म्पर्क राख्नहुन हार्दिक अनुरोध गर्दछौं ।
M
T
W
T
F
S
S
« Mar
May »
1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 27 28 29
30
Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft