Gas Leack creat dijaster
पि एन एन विशेष सम्मबाददाता, साउदी अरेविया,
Final game playing Al-Robaya Nepali team Vs Langhali Nepali team.

Chef guest Mr. Khalil Husen Shah
वैशाष १५, साउदी अेविया/नेपालीहरुले धेरै लामो समय देखी नत कुनै चाडबाड नत कुनै नयाँ वर्षै धुमधामको साथ मनाउन पाएका थिए । विगत ११ वर्षदेखिको नेपालको गृह युद्वले गर्दा नेपाली युवायुवतीहरु बिबस्ता र बाद्यताले गर्दा विदेशी रहेका छन् । गल्फदेशहरु मध्य साउदी अरेवियामा सबै भन्दा बदी नेपालीहरु आफ्नो परिश्रम बेचीरहेकाछन् । विश्वको एउटै मात्र देश जहां अन्य देशहरुमा जस्तो खुलाम खुल्ला रुपमा कुनै पनि कार्यक्रम गर्न बन्देज छ । पिल्सीयर बसेका नेपालीहरुले आफ्नो प्रतिभा समेत देखाउन पाएका छैनन् । (more…)
नेपालले नयाँ युगमा प्रबेश गर्ला नर्गला भनेर कौतुहलता भई रहेको बेलामा एक सन सनी पर्ुण्ा समाचारले प्रवासमा तहल्का मचाएको छ । हिजोको देशको परिस्थिती अनि सबैमा एउटै कौतुहलता भई रहेको बेलामा आजर् इमेल खोलेर हर्ेर्ने वितीकै कान्तीपुर समाचर पत्रको लोगो भएको समाचार पढ्दा मनले विश्वासै गर्न सकेन । हुनत दरबार हत्याकाण्ड पनि विश्वास गर्न सकिएको थिएन तर त्यो यो दिन थिएन । यहार्ँर् इमेलमा आएको समाचार पढ्दा नेपाललाई मात्र नभएर विश्वलाईनै आर्श्चर्य चकित बनाउने खालको छ ।
पाठकहरुको अनुरोधमा हामीले त्यो समाचार जस्ताको तस्तै यहां प्रस्तुत गरेका छौं । तर पनि हामी कसैले पनि जोक जोककै रुपमा राखेर अन्यथा नलिई पढ्नको लागी अनुरोध गर्दछौं ।
उक्त सनसनी पर्ुण्ा समाचार यस प्रकारको छ।
बिहानै प्रधानमन्त्रीको हत्या, राजधानी तनावग्रस्त, देश शोकाकुल
काठमाडौ, चैत्र १८
कान्तिपुर विशेश संवाददाता- आज बिहान करिब ३ः३० बजे अज्ञात समुहको गोली प्रहारबाट गम्भिर र्घाईते हुनुभएका प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाको त्रि. वि. शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार छ । १० वटा मोटर र्साईकलमा आएका करिब २०,२५ जनाको समुहले गरेको गोली प्रहारबाट टाउको र छातीमा लागेको गम्भीर चोटका कारण वहाँ तत्काल बेहोस हुनुभएको र तुरुन्तै अस्पताल पुर्याईएपनि केही समयमै वहाँको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
हत्या कसले गर्यो भन्ने यकिन हुन नसकेपनि अन्तरिम सरकारमा आफ्नो बर्चस्व खोज्दै प्रधानमन्त्रीसँग रुस्ट भएका एमाले र माओबादीले सो हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले आज बिहानै एमाले महासचिव माधवकुमार नेपाल तथा माओबादी अध्यक्ष प्रचन्डलाई आ- आफ्नो निवासबाट पक्राउ गरेको खबर छ ।
यसैबिच प्रधानमन्त्रको एकाएक हत्या हुनुले देशको सुरक्षा संयन्त्रमाथी नै प्रस्नचिन्ह खडा भएको छ भने राजधानी तनावग्रस्त बनेको छ । हत्याको उचित छानबिन गरी सत्य तथ्य प्रकाशमा ल्याउनुपर्ने र दोशीउपर कडाभन्दा कडा कारबाही गर्नुपर्ने मागराखी स्वतःस्फर्ुत रुपमा राजधानी लगाएत देशका प्रमुख शहरहरुमा पर््रदर्शन भईरहेका छन् । भने प्रधानमन्त्रीको हत्यापछि आज बिहान अपर्झ बसेको मन्त्रीपरिषद्को बैठकले हत्याप्रती गहिरो शोक प्रकट गर्दै देशभर तीनदिन र्सार्वजनिक बिदा गरी सरकारी कार्यालय, राजदुताबास एवं बैदेशिक कुटनितीक नियोगका कार्यालयमा आजदेखी ५ दिन आधा झण्डा झुकाउने निर्ण्र्ाागर्दै प्र.म. हत्याको छानविनका लागी पर्ुव न्यायाधिस केशव प्रसाद उपाध्यायको संयोजकत्वमा दश सदस्यिय छानविन आयोग गठन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको गृहमन्त्री कृष्णप्रसाद सिटौलाले बताउनुभएको छ ।
more……
Regards,
Tika Ram Gautam
admin clerk
Workover Department,
Bldg # 2535,
Saudi Aramco. Dhahran.
Tel - 876-8078, Fax-876-8073
Email- tika.gautam@aramco.com
Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft