मलाई नयां जीवन दान दिनुहोस ।
म आफ्नो उज्जवल भविश्यको सपना बोकेर विगत ५ वर्षदेखी साउदी अरेविया स्थित अरवियन फालमा आफ्नो परिश्रम बेचीरहेको छु मेरो घर सपही गा. वि. स. वडा नं ४ धनुसा, जनकपुर निवासी कामेश्वर यादब हो । सानै उमेरदेखी एउटै मात्र मृगौलाको भरमा आफ्नो साथसाथै छोराछोरीको उज्जवल भविश्यको सपना देख्दा देख्दै त्यहि भएको एउटा मृगौलाले पनि काम गर्न छाडे पछि म उपचारको लागी एउटा झुटो आशा लीएरे नेपाल तुरुन्त जाँदैछु । मेरो किड्नी ट्रान्सफर गर्नलाई धेरै पैसाको आवश्यक पर्ने भएकोले नयां जीवन दिनहुनको लागी सम्पर्ुण्ा प्रवासी नेपाली तथा अन्य संघ संस्थालाई हार्दिक अनुरोध गर्दछु ।
तंपाईहरुको सानु सहयोगले कतै मैले नयाँ जीवन पाउन सक्छुकी ?
यदि तंपाई मलाई नयाँ जीवन दिन चाहानु हुन्छ भने कृपाया यहाँ उल्लेख नाम भएको ब्यक्तिहरुलाई सर्म्पर्क गर्नुहोला ।
टिका कार्की ००९६६ ५६४९००५०७
सागर श्रेष्ठ ००९६६ ५०८०६६७७४
हरी यादब ००९७७ ९८४४०२८००६
भगोवानले तंपाईहरु सबैको कल्याण गरुन ।
कामेश्वर यादब
रहिमा, साउदी अरेविया




Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
