: : January : : 2007

January 8, 2007

बैदेशिक रोजगारीमा लाग्ने महिलाहरुप्रति राज्यको पर्ूवाग्रही दृष्टिकोणमा परिवर्तन हुनुपर्ने

पि एन एन सम्बाददाता, अञ्जना बैद्य श्रेष्ठ, काठमाडौं


A photo by Anjana Baidya Shrestha

राज्यको आर्थिक एवं सामाजिक रुपान्तरणका लागि वैदेशिक रोजगारीमा लागेका महिलाहरुले पनि पुरुषहरुसरह समान योगदान दिन सक्षम भएकोले राज्यले यस क्षेत्रमा लागेका महिलाहरुप्रतिको पर्ूवाग्रही दृष्टिकोण तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याई नीतिगत पक्षहरुमा समेत सुधार गरिनु पर्ने निष्कर्षसहित पौरखी नेपालको तेस्रो वाषिर्कोत्सव यही मिति २०६३ पुस २३ गते काठमाडौंमा सम्पन्न भएको छ । (more…)

ईटलीका अल्वर्र्टो तथा माल्टाकि क्याटि्रनले विहिवार वागलुङ बसपार्कबाट लेकर्साईड जाँदा ट्याक्सिमा छोडेको झोला प्राप्त गरे ।

आरजु

अन्नपर्ूण्ा क्षेत्रको भ्रमण गरी पोखरा फर्किएकार् इटलीका अल्वर्र्टो तथा माल्टाकि क्याटि्रनले विहिवार वागलुङ बसपार्कबाट लेकर्साईड जाँदा ग १ ज १६९१ नं को ट्याक्सिमा छोडेको झोला प्राप्त गरेका छन् ।
डर््राईभर जीत बहादुर गुरुङले आफ्नो ट्ाक्सिमा अल्वर्र्टो र क्याटि्रनले छोडेको झोला रेडियो अन्नपर्ूण्ामा आएर विहिवार दिउँसो दिएर गएपछि रेडियोबाट जारी गरीएको सूचना पछि उनिहरुले रेडियोमा आएर आफ्नो झोला र महत्वपर्ूण्ा कागजात लिएर गएका छन् । (more…)






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter