साउदी अरेविया व्यापि खुल्ला भलिवल प्रतियोगिता समपन्न
तमु धिं खेलकुद समिति दमामले नयां बर्षर् इद तथा ल्होसारको पावन अबसर पारेर साउदी अरेविया ब्यापि खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्यो । अतिनै जाडो र स्यांठको बाबजुद पनि १४ टिम प्रतियोगितामा समाबेश भएका थिए । उक्त कार्यक्रमको प्रमुख अतिथीमा प्र. ने. से. समितिका अध्यक्ष श्री कुल प्रसाद कार्की ज्यू हुनुहुन्थ्यो त्यसैगरि कार्यक्रमको सभापतित्व श्री विजय तमु ज्यूले गर्नु भएको थियो भने सञ्चालन श्री मोहन तमु ज्यूले गर्नु भएको थियो ।
धेरै जाडोविच पनि खेल अति रोमाञ्चक तरिकाले सञ्चालन भएको थियो । प्रतियोगितामा प्रथम अल स्वइदी भएको थियो भने दोस्रो र्स्माट टिम भएको थियो ।

Cheaf and others guests are on the stage.

Khelkud samitiko sanyojak tilak tamu gitko layema khelpremi harulai well-come gardai

Team Captenharu gola thutne kramma line baddha.

Dherai jadole garda kheladi haru pani out dress ma march pass garne kramma.

Al Gadir ra Arabian Fal Co. nepali team bich bhayeko khelko yek jhalak.

Tamudhi aayojak team ra smart team bich ati rochak khel bhayeko thiyo.
pls, click Here and Here to see in details.
फोटो ः-प्रवासी नेपाली डटकम्
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
