:: प्रेस वक्तव्य : : January : : 2007

January 3, 2007

प्रेस वक्तव्य

आर्थिक, सामाजिक र राजनीतिकरूपले पिछडिएको र राज्यद्वारा सधै उपेक्षित रहँदै आएको कर्ण्ाालीका विभिन्न मुद्दाहरूबारे छापा र श्रव्यदृश्य माध्यममा समाचार सम्प्रेषण गरिरहेका सक्रिय युवा श्रमजीवी पत्रकारहरूको २०६३ पुस १८ गते काठमाडौँमा सम्पन्न भेलाले कर्ण्ााली पत्रकार सङ्घ गठन गरेको छ ।
कर्ण्ाालीका आवाजलाई मुखरित गर्नुका साथै पत्रकारहरूको पेशागत हकहितका लागि आवाज उठाउने सङ्घको प्रमुख उद्देश्य रहेको छ ।
ज्योति देवकोटाको अध्यक्षतामा गठित सङ्घका उपाध्यक्ष देवीलाल चौलागार्इँ, महासचिव अजयराज बम, सचिव नगेन्द्रप्रसाद उपाध्याय, कोषाध्यक्ष टोमा लामा र सदस्यहरू हरिकृष्ण न्यौपाने, मनऋषि न्यौपाने, रामप्रसाद न्यौपाने र डिल्ली पाण्डे रहनुभएको छ ।

सचिव
नगेन्द्रप्रसाद उपाध्याय

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2007/01/03/p256/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter