: : December : : 2006

December 18, 2006

कोरियामा किरातिहरुको महानचाड चासोक तङनाम मनाइयो


यहि १७ डिसेम्बर २००६ मा किरात याक्थुङ समिति, दक्षिण कोरियाको आयोजनामा यले तङबे ५०६७ को चासोक तङनाम कोरियामा मनाइएको छ । उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रिय संस्थापक सचिब अधिवक्ता तेज यक्सो ज्यूको प्रमूख आतिथ्यमा किरात याक्थुङ समिति, दक्षिण कोरियाका अध्यक्ष नारद साम्मेखाम ज्यूको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो र समितिका पदम लिङदेन ज्यूले स्वागत मन्तब्य दिनु भएको यियो । अतिथीहरुमा स्टेप नेपाल का अध्यक्ष डा. भुपाल बन, प्रदिप पाण्डे, रमु सिटौला, बिरेन्द्र पुन, श्रीमति माया शर्मा हुनुहुन्थ्यो । (more…)






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter