: : December : : 2006

December 12, 2006

असिनाले धेरै गाडीहरुको सिसा फुर्टाई दियो

अस्तीदेखी परेको बषर्ाले गर्दा साउदी अरेवियाको विभिन्न भागमा भारी पानी पर्नुको साथै ठूल ठूलो असिना परेको छ । असिना ज्यादै ठूलो भएकोले कक्ति गाडिहरुको सिसा समेत फोडि दिएको समाचार छ । आफ्नो गाडी असिना बाट बचाउनलाई सुरक्षित स्थान तर्फलान खोज्दा दर्ुघटना समेत भएको जानकारी छ । अहिले साउदी अरेवियामा अत्याधिक जाडो बढेको महसुस भई रहेको छ ।

Snow falling

glasses of cars broken

See how big snow






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter