मुर्म्बईमा पनि तीजगीत प्रतियोगिता सम्पन्न, सयौं प्रवासी नेपालीको सहभागीता
नारीहरुको महान चाड हरितालीका तीज मुर्म्बईमा पनि विभिन्न कार्यक्रमहरुका साथ सम्पन्न भएको छ । गत बर्षहरुमा जस्तै यसबर्षपनि संयुक्त नेपाली महासंघ मुर्म्बईले महिलाहरुको लागि खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरि भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एमएलए तथा युनियन नेता माननीय भाई जगतापले प्रमुख अतिथिको मन्तव्य दिने क्रममा आफूले हमेशा मजदुरहरुको हितको लागि कार्य गरेको उल्लेख गर्दै नेपालीहरुको कुनै पनि समस्यामा आफुले साथ दिने बताउनु भयो । मन्तव्यकै क्रममथ
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
