: : September : : 2006

September 19, 2006

मुर्म्बईमा पनि तीजगीत प्रतियोगिता सम्पन्न, सयौं प्रवासी नेपालीको सहभागीता

नारीहरुको महान चाड हरितालीका तीज मुर्म्बईमा पनि विभिन्न कार्यक्रमहरुका साथ सम्पन्न भएको छ । गत बर्षहरुमा जस्तै यसबर्षपनि संयुक्त नेपाली महासंघ मुर्म्बईले महिलाहरुको लागि खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरि भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एमएलए तथा युनियन नेता माननीय भाई जगतापले प्रमुख अतिथिको मन्तव्य दिने क्रममा आफूले हमेशा मजदुरहरुको हितको लागि कार्य गरेको उल्लेख गर्दै नेपालीहरुको कुनै पनि समस्यामा आफुले साथ दिने बताउनु भयो । (more…)

September 15, 2006

न. प्र.म. साउदी अरब २००३ दमामको तेस्रो महाअधिवेशन सम्पनन

नवलपरासी प्रवासी मञ्च साउदी अरब २००३ दमामको तेस्रो महाअधिवेशन भब्यताको साथ सम्पन्न भएको छ । साउदी अरेविया स्थित दमामको एक होटेलको हलमा सम्परन्न भएको अधिबेशनले निम्न उल्लेखित कार्य समिति चयन गरेको छ ।
कार्यसमितिको नामावली तथा र्सर्म्पक नम्बरहरु यस प्रकार छन् ।

बृस्तृत रुपमा हर्ेनको लागी यहाँ थिच्नुहोस ।

September 13, 2006

An Investigative Study of …………


Viewing the program.
An Investigative Study of
the Training Institutions conducting
Training Programs for the Migrant Women Workers in Kathmandu, Nepal (more…)

September 1, 2006

बैदेशीक रोजगार सम्बन्धी कानुन बनाउदा प्रवासी नेपालीहरुको पनि राय लिनु पर्छ ।

नवराज चालीसे द्वारा सञ्चाली आर्थिक कार्यक्रम एच वि सी ९४ एफ एम मा बैदेशीक रोजगार सम्बन्धी आफ्नो धारणा स्पष्ट राख्नुहुदै । –प्रवासी नेपाली नेर्टवर्क का निर्देशक श्री सागर श्रेष्ठ .

लाईभ सुन्नकोलागी यहाँ थिच्नुहोस

लाईभ सुन्नकोलागी यहाँ थिच्नुहोस ।

धेरै वर्षपछि पोखराकोे आकाशमा नजिकैबार्टर् इन्द्रेणीको झझल्को ।

पोखराको आकाशमा बिहिवार साँझ करीब पौने घन्टा सिमसिम पानी परी रहेको वेला आकाशमा सप्तरंगिर् इन्द्रेणी देखा पर्यो । वेलुकि पौने ६ बाट देखिएकोर् इन्द्रेणी करीब ४५ मिनेट देखिएको थियो ।

धेरै वर्षपछि पोखरामा नजिकैबाट देख्न पाएको अवलोकनकर्ताहरुले बताए । अवलोकनकर्ताहरु आआफ्ना घरका छतमा गएर्रर् इन्द्रेणी हेरेर रमाएका थिए र्।र् इन्द्रेणीलाई क्यामेरा हुनेहरुले आआफ्नो क्यामरामा कैंद गर्न पनि भ्याए ।
र्
अर्धवृत्तमा देखिएको आकर्षर् इन्द्रेणीले सबैलाई मोहित बनायो । साँझ हुँदै जाँदा, पानी परे पछि आकाश खुल्दै जाँदा विस्तारै विस्तारर्ैर् इन्द्रेणी पनि विलाउदै गएको थियो ।


फोटो आरजु पि एन एन






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter