:: पकेटमारहरुको अब दिन गयो : : August : : 2006

August 31, 2006

पकेटमारहरुको अब दिन गयो

बसमा पकेटमा/लुटेराहरु बढि रहेकाछन अहिले प्रहरीहरु सिभिल ड्र्र्रेसमा हिड्न थाल्योपछि धमाधम पकेटमारहरु समातीन थालेकाछन ।

बालाजुबाट रत्नपार्क आउदै गरेको बसमा पकेटमार्ने क्रममा समातिएका एक पकेटमार जस्लाई पब्लीकले रामधुलाई गरि प्रहरी चौकी तिनकुनेमा बुझाएको थियो ।

रामधुलाइ पाए पछि प्रहरी सुरक्षित साथ चौकीमा लादै

फोटो सागर श्रेष्ठ पि एन एन

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/08/31/p237/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter