बैदेशीक रोजगार कति सफल कति असफल ……
बैदेशीक रोजगार कति सफल कति असफल नेपालको राजधानी काठमाण्डौमा सोलाडिरीटी म्यागेजीनको पहलमा रिपोर्टस क्लबमा भएको प्रेश कन्फरेन्सको विशेष रिपोर्ट ।
ऐक्यबद्वता मासिक म्यागेजीनकी सम्पादक तथा प्रकाशक मिना शर्मा पत्रकार सम्मेलनको सुरुवात गर्नुहुदै
विशिष्ठ व्यक्तिहरु अतिथि ग्रहण गर्नुहुदै
यूनिफेम नेपाल एसिया रिजनको संयोजक श्री मति शरु जोशी ज्यू बिदेश गएको महिलाहरुको सुरक्षाको बारेमा आफ्नो स्पष्ट जवाफ राख्नुहुदै
शरु जोशी आफ्नो धारणा राख्नुहुदै
पिडित मिरा कुमारी दाहालले दिएको प्रेस-विज्ञप्ती जस्ताको तस्तै उनकै स्वरमा
वाहाँले बेदना सुनाउने बेलामा सबैलाई रुवाउनु भयो
ओमनबाट फर्केकी चन्दा थापा आफ्नो बेदना सुनाउदै
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
