टिकटमा कविता
टिकट काटेर पनि मानिसहरुले कविता सुन्दा रहेछन् भन्ने कुरा गुरुकुलमा बेलाबखतमा आयोजना हुने गरेको एकल कविता वाचन सम्बन्धि कार्यक्र्रमले देखाएको छ । श्रवण मुकारुङ्ग, अर्जुन पराजुली, ब्रि्रम सुब्बा सम्म आईपुग्दा टिकटमा कविता अत्यन्त लोकप्रिय भएको देखिन्छ ।
अन्य समचार र फोटाहरुको लागि भित्र जानुहोस् (more…)
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
