:: १८ औं विश्वकप फुटवललाई स्वागत गर्दै पोखरामा आज मैत्री फुटवल, सहाराको ह्याटि्रक : : June : : 2006

June 10, 2006

१८ औं विश्वकप फुटवललाई स्वागत गर्दै पोखरामा आज मैत्री फुटवल, सहाराको ह्याटि्रक

आरजु, पोखरा
शुक्रवार देखि जर्मनीमा संचलान हुन लागेको १८ औं विश्वकप फुटवललाई स्वागत गर्दै पोखरामा पनि मैत्री फुटवल खेलको आयोजना गरीयो । फुटवल प्रेमीहरुमा जागरुकता ल्याउने उदेश्यले मैत्रीपर्ूण्ा खेल पोखरा रंगशालामा संचालन गरीएको छ ।

पोखराको फुटवलको विकासमा लागेको प्रतिष्ठित सहारा क्लव र रेडियो अन्नपर्ण्ा विच भएको मैत्रीपर्ूण्ा खेलमा रेडियो अन्नपर्ूण्ालाई २ का विरुद्ध ४ गोल गरी सहारा क्लव विजयी भयो ।

एन्फा कास्कीको आयोजनामा संचालित खेलमा पहिलो हाफमा सहाराका खेलाडी तथा क्लवका अध्यक्ष विक्रम थकालिले ह्याटि्रक गर्नु भएको थियो । पहिलो हाफको पहिलो गोल गर्ने खेलाडी सहाराका सुनिल रानाभाट हुनुहुन्थ्यो ।

रेडियो अन्नपर्ूण्ाका तर्फाट दुवै गोल दोश्रो हाफमा सरद पौडेलले गर्नु भएको थियो । निर्धारीत ७० मिनेटको खेलमा दुवै टोलिका तर्फाट केही महिला खेलाडिलाई पनि समावेस गरीएको थियो ।

खेल सुरु हुनु अघि एन्फा कास्कीका अध्यक्ष खेम गुरुङले रेफि्र राजन पौडेललाई वल हस्तान्तरण गरी खेलको उद्घाटन गर्नु भएको थियो ।
सो अवसरमा एन्फा कास्की सचिव वलराम के.शी ले यस प्रकारको मैत्रीपर्ूण्ा खेलले आपसी सम्बन्धमा निकटता आउने बताउदै फुटवलको विकासमा संचार माध्यमले पनि आफ्नो तर्फाट उल्लेख्य भूमिका खेलेको बताउनु भयो ।

यस अघि एन्फा कास्कीकै आयोजनामा सहारा एकेडेमि र एन्फा एकेडेमि विच भएको मैत्री खेलमा एन्फा एकेडेमि १/० ले विजयी भएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/06/10/p227/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter