:: अबैध यौन र भारतमा चेली पुराउने १० युबति प्रकाउ : : May : : 2006

May 9, 2006

अबैध यौन र भारतमा चेली पुराउने १० युबति प्रकाउ

पि एन एन सम्बाददाता
प्रहरी बुटबलका एकहोटलमा छामारी अबैध यौन ब्यापार गर्ने १० युबा युबतिलाई पत्राउ गरेको र्छर् इलाका प्रहरीकार्यालय बुटबलका अनुसार उनीहरुले अबैध रुपमा यौन ब्इापार गर्ने र नेपालका चेलीलाई भारत मा प’राउने लगाएत काकार्य गरेको थाहपाएपछि प्रहरी ले उनीलाई अहिले हिरासतमा राखेको र उनीहरुलाइृ अपरा ऐन अर्न्तगत म’द्धा चलाउने तयारी भएको बताईएको छ बुटबलको एभरेस्ट होटलमा छापामादा पहिरीले उनीलाई भटाएको थियो पक्राउ पर्नेमा अमर राना, बद्री श्रैक्ष्ठ, र्सर्ुयर्समा र यन्य युबती रहेका छन । अहिले थप अनुसन्धानको लागी होटलमालिक पनि हिरासतमा रहेका छन ।

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/05/09/p179/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter