माओबादि द्धारा फेरी कुटपीट
पि एन एन सम्बाददाता,
सरकारमाओबादि दुबै पक्षद्धारा युद्धबिराम गरिएको बेला माओबादिले कपिलबस्तु को हथिहबा गाबिस ८ बिचबापुरका श्रीराम लोधलाई दिउसो कुटपीट गरी मरणसन्न अबस्थामा पुराएका छन । स्थानिय स्तरमा गठीत प्रतिकार समितिमा समाबेसभएको आरोपमा उनिमाथि कुटपीट गरीएको आसंका गरिएको छ । घर नजिकै धान कुटाउन गएको अबस्थामा ८-९ जनाको समुहले उनलाई कुटपीट गरेको बताईएको छ । र्घाईते लोधलाई देब्रेहात प्युठ्यु मा काटीएको छ र अन्य ठाउमा नराम्रो तरीका कुटपीछ गरिएको छ उनलाई आक्रमण पछि कपीलबस्तुको परासीमा लगेपनि त्याहा उपचार हुन नसकेपछि उनलाई अहिले भैरहबामा रहेको मेडिकल कलेज शिक्षण अस्पतालमा रिफर गरिएको छ । माओबादिेकुनै प्रतिकृया नदिएपनि घटनामाओबादि ले गराएको बुझिएको छ माओबादि र सरकार ले युद्धबिराम गरेपछि को यो पहिलो घटनाहो ।
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
