: : April : : 2006

April 22, 2006

आन्दोलन संविधानसभा तल टु·न्िन’

पि.एन. एन सम्वाददाता चन्द्रकान्त खनाल
बुटबल
लोकतानित्रक आन्दोलनले क्रममा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा तीस हजारभन्दा बढी जनताहरु सडकमा उत्रिएर विरोध पर््रदर्शन गरेका छन् । लोकतान्त्रिक मञ्च गुल्मीले आयोजना गरेको विरोध पर््रदर्शनमा गुल्मी जिल्लाका सबैजसो गाविसका जनता सहभागी भएका छन् । पर््रदर्शनमा गुल्मी जिल्लाको साथै छिमेकी अर्घर्ाा“चीको ठूलो जनसमूह सहभागी भएको थियो ।
(more…)

पार्टीले पदको लोभ गरेर राजसग सम्झौता गर्नुहुन्न

पि.एन एन सम्वाददाता अमेरीका लेखनाथ भण्डारी वासिंड०टन डीसी
नेपालमा चलिरहेको जनआन्दोलनको र्समर्थनमा ऐक्यवद्दता प्रकट गर्ने क्रममा अमेरिकाको वासिंÂङटन डीसी मेट्रोपोलिटन क्षेत्र वरपर बस्ने नेपालीहरुले अमेरिकी संसद भवन अगाडि शुक्रबार एक विरोध पर््रदर्शन कार्यक्रम सम्पन्न गरे ।
कार्यक्रममा नेपालको जनआन्दोलनका र्समर्थनमा र राजतन्त्रको विरोधमा विभिन्न नाराहरु लगाइएको थियो ।

(more…)






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter