अप्रजातान्त्रिक तथा अमानवीय कार्यको मानव अधिकार तथा शान्ति प्रतिष्ठान -माशाप्र) नेपाल घोर निन्दा र भर्तसना
मिति २०६२ चैत्र २४ देखी सात राजनीतिक पार्टर्ीीद्धारा संचालन भएको शान्तिपर्ूण्ा बिरोध पर््रदशनलाई दवाउने नियतले सरकारले निशेधआज्ञा तथा कर्फू लगाएर स्थितीलाई असामान्य बनाउने, गोलीचलाएर नागरीकहरको हत्या गर्ने,शान्ति पर्ूण्ा बिरोध पर््रदशन गर्न पाउने नागरीकको संबैधानीक हक अधिकारको हनन गर्ने बिभिन्न बहनामा राजनैतिक पार्टर्ीी कार्यकर्ता, पत्रकार नागरीक समाज तथा मानव अधिकार वादीहरुलाई गिरफ्तार गर्ने थुन्ने र मानव अधिकार वादीहरुलाइ आन्दोलनको पर्यवेक्षण गर्न जान र पत्रकारहरुलाई समाचार संकलन गर्न जानबाट रोक्नको लागी पास नदीने ,जनताका घर,तथा पसलमा प्रवेस गरी बिभिन्न सरसमानहरु दिउसै ल्ाुटपाट गर्ने बालवालीका तथा बाटो हिड्ने महीला तथा बृद्धाहरुलाई सम्बेदनसिल अंगहरुमा प्रहारगरी घाइते बनाउने नागरीकका घर घरमा प्रबेस गरी भित्र बसेका मानीसहरुलाई समाएर एकजनालाई बिशौजना प्रहरीहरुले बुट र लाठीले हान्ने,सुरक्षकर्मीहरुले हवाई फाएर गरी जनताका घर कौसीमा लागेको गोलीलाई आतंककारीले हानेको गोली भनी सरकारका जिम्मेवार मन्त्रिले पत्रकार सम्मेलनमा झुटो प्रचार गर्ने लगाएतका अप्रजातान्त्रिक तथा अमानवीय कार्यको मानव अधिकार तथा शान्ति प्रतिष्ठान -माशाप्र) नेपाल घोर निन्दा र भर्तसना गर्दछ ।
गिरफ्तार गरीएका संपर्ूण्ा राजबन्दिहरु, पत्रकारहरु, मानव अधिकारवादीहरु त्ाथा नागरीक समाजका प्रतिनिधीहरुलाई बिनार्सत तत्काल रिहागर्न र तत्काल युद्धबिराम गरी राजनीतिक पार्टर्ीीब्रि्रोही पक्ष र सरकारका बिच शान्ति वार्ताद्धारा प्रजातन्त्रको पर्ुनस्थापनागरी समस्याको समाधान लागी आबश्यक कदम चाल्न सम्बन्धित पक्षसंग जोडदार माग गरीन्छ समस्यालाई समयमानै गम्भिरतापर्ुवक मनन नगरे राज्यले भयानक क्षतिबेहोर्नर्ुपर्ने कुरा निश्चतछ । त्यस परीस्थितीको मुल्य वर्तमान मन्त्रिपरीसदले चुकाउनु पर्नेकुरा र्सवबिदीतै छ ।
आन्दोलनको क्रममा र्घाईतेभएका नागरीकहरुको उचित उपचार र मारीएका नागरीकहरुको उचित क्षतीपूति दिन श्री ५को सरकार संग जोडदार माग गरीन्छ ।
महासचिव बिरेन्द्र झापाली कृष्ण प्रसाद शिवाकोटी
मानबहादुर थापा के.सल्लाहकार अध्यक्ष
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
