: : April : : 2006

April 11, 2006

राज्य सक्ता टिकाउने अन्तीम प्रयास आज पनि कफ्यू

आन्दोलनले सिखर चुम्न थाीयो पछि आतिएर साहि सरकारले आजपनि कफ्यू लगाएर र्सबसाधारणलाई सास्ती दिएको छ । सरकारको यो कार्यबाट के प्रमाणीत हुन्छ भने अब छिटैनै लोकतन्त्र नेपालमा आउदै छ । सरकारको यो अमानविय कार्यप्रति प्रवासी नेपालीको खेद प्रकट छ ।

पर्ूव सांसद प्रकाश कोइरालाको मृत्यु

पि एन एन सम्बाददाता, लेखनाथ भण्डारी , टेक्सास, अप्रिल १०

टेक्सासको आर्लिÂङटनस्थित अव्राहन स्ट्रिटमा रहेको कन्भिनियन्ट पसलमा सोमबार विहान ९ बजेतिर प्रकाश कोइरालाको निधन भएको छ । उनलाई अपराधीसमुहले गोली हानेपछि स्टोर आगो लगाइएको शंका गरिएको छ भने गोली लागेको नलागेको कुरा अझै स्थानीय प्रहरीले जानकारी दिएको छैन ।
कोइराला केही वर्षघिदेखि उक्त स्थानमा एक पाकिस्तानीमूलका व्यापारीको स्टोरमा काम गर्दै आएका थिए ।
कोइरालाको शरिर जलेर चिन्नै नसकिने अवस्थामा प्रहरीले फेला पारेका थिए ।
अपराधीहरुले निजलाई गोली हानी लुटेपछि क्यामारामा आफ्नो सबुत रहने ठानी उनीहरुले स्टोर नै आगो लगाइदिएको हुनसक्ने शंका गरिएको छ ।
विगत १० वर्षेखि अमेरिकाका रहँदै आएका कोइराला नेपालमा २०४८ सालको संददीय निर्वाचनमा सिन्धुलीबाट नेपाली कांग्रेसका निर्वाचित पर्ूव सांसद हुन् ।
कोइरालाका करिव २४ वर्षा एक छोरा प्रतीक कोइराला साथमा रहेका छन् भने आइतबार रातिमात्र प्रकाश कोइरालाले आफ्नी छोरी प्रतिक्षा कोइरालासित काठमाडौंस्थित कोटेश्वरमा कुरा गरेको र आफ्नो बारेमा कुनै चिन्ता नलिन भन्दै छोरीलाई संझाएका थिए ।

श्री ५ को सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र

Filed under: Press statement:

आयोगले आज श्री ५ को सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई एक पत्र पर्ठाई राजनीतिक पर््रदर्शनका क्रममा पक्राउ परी थुनामा राखिएका व्यक्तिहरूका सम्बन्धमा तथा पर््रदर्शनका क्रममा सुरक्षाकर्मीले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको विषयमा ध्यानाकर्षा गराएको छ । उक्त पत्र मार्फ आयोगले गरेका सिफारिसहरू देहाय बमोजिम रहेका छन् ः
थुनामा राखिएका व्यक्तिहरूका सम्बन्धमा (more…)

अप्रजातान्त्रिक तथा अमानवीय कार्यको मानव अधिकार तथा शान्ति प्रतिष्ठान -माशाप्र) नेपाल घोर निन्दा र भर्तसना

Filed under: Press statement:

मिति २०६२ चैत्र २४ देखी सात राजनीतिक पार्टर्ीीद्धारा संचालन भएको शान्तिपर्ूण्ा बिरोध पर््रदशनलाई दवाउने नियतले सरकारले निशेधआज्ञा तथा कर्फू लगाएर स्थितीलाई असामान्य बनाउने, गोलीचलाएर नागरीकहरको हत्या गर्ने,शान्ति पर्ूण्ा बिरोध पर््रदशन गर्न पाउने नागरीकको संबैधानीक हक अधिकारको हनन गर्ने बिभिन्न बहनामा राजनैतिक पार्टर्ीी कार्यकर्ता, पत्रकार नागरीक समाज तथा मानव अधिकार वादीहरुलाई गिरफ्तार गर्ने थुन्ने र मानव अधिकार वादीहरुलाइ आन्दोलनको पर्यवेक्षण गर्न जान र पत्रकारहरुलाई समाचार संकलन गर्न जानबाट रोक्नको लागी पास नदीने ,जनताका घर,तथा पसलमा प्रवेस गरी बिभिन्न सरसमानहरु दिउसै ल्ाुटपाट गर्ने बालवालीका तथा बाटो हिड्ने महीला तथा बृद्धाहरुलाई सम्बेदनसिल अंगहरुमा प्रहारगरी घाइते बनाउने नागरीकका घर घरमा प्रबेस गरी भित्र बसेका मानीसहरुलाई समाएर एकजनालाई बिशौजना प्रहरीहरुले बुट र लाठीले हान्ने,सुरक्षकर्मीहरुले हवाई फाएर गरी जनताका घर कौसीमा लागेको गोलीलाई आतंककारीले हानेको गोली भनी सरकारका जिम्मेवार मन्त्रिले पत्रकार सम्मेलनमा झुटो प्रचार गर्ने लगाएतका अप्रजातान्त्रिक तथा अमानवीय कार्यको मानव अधिकार तथा शान्ति प्रतिष्ठान -माशाप्र) नेपाल घोर निन्दा र भर्तसना गर्दछ । (more…)

(COCAP)sf] प्रेस बिज्ञप्ति

शान्ति र लोकतन्त्र प्राप्तीको आन्दोलन दिनानुदिन आफ्नो उचाइ प्राप्त गर्दै गइरहेको छ । तर सरकार आन्दोलनलाई दबाउन एकपछि अर्को कुटिल चाल चाल्दै आइरहेको छ । यसै क्रममा हिजो गृहमन्त्री कमल थापाले दलको आन्दोलनमा माओवादी घुसपैठ भएको भन्ने भनाइ प्रति हाम्रो ध्यानाकर्षा भएको छ । दलको आन्दोलनबाट चार जना माओवादी समातेको र माओवादीले गोङ्गवुमा गोली चलाएको भन्ने भनाइ सुरक्षाकर्मीले र्सवसाधारणमाथि चलाइरहेको गोलीलाई वैधानिकता दिने चालबाजी मात्र हो भन्ने हाम्रो ठहर छ । शान्तिपर्ूण्ा पर््रदर्शनमा सरकारले जारी राखेको क्रुर दमन , कपोलकल्पित आरोपहरु र मानवअधिकार अनुगमन तथा समाचार संकलनको लागि कफर््र्यू पास नदिने सरकारी रवैयाको शान्तिका लागि साझा अभियान (COCAP) घोर निन्दा गर्दछ । सात दलले जारी राखेको लोकतन्त्र प्राप्तिको यो आन्दोलनमा सहयोग, र्समर्थन र सहभागी हुन हामी सम्पर्ूण्ा पेशाकर्मी, कर्मचारी, मानवअधिकारकर्मी र र्सवसाधारणमा हार्दिक आव्हान गर्दछौं ।

सुभाष दर्नाल
संयोजक

NO GENUINE PEACE WITHOUT GENUINE DEMOCRACY

April 9, 2006, USA (California),

Public forum was organized on “The power of civil society: Promoting Dialogue, Averting violence “at Monterey California (USA).program was focus on conflict countries. Supreme Court Advocate from Nepal was invited to speak about Nepal. On occasion Advocate Tripathi spoke” Civil society of Nepal is fighting to establish democratic peace in the country. State terrorism and state lawlessness is the biggest issue in Nepal. Peaceful and nonviolent movement launches by seven parties and massively participated by civil society has been responded by royal military regime of in very cruel and ruthless manner. But despite of ruthless (more…)






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter