:: : : March : : 2006

March 18, 2006

अपहरणले कांग्रेस चिन्तित
बुटबल
। नेकपा माओवादीका कार्यकर्ताहरूले अर्घर्ााँची जिल्लाको भगवती गाविस वार्ड नं. ३ निवासी वर्ष६४ का नेपाली कांग्रेस संस्थापक तेजकुमार श्रेष्ठलाई निजको घर नजिकैबाट अपहरण गरी अज्ञात स्थलतर्फलगेको घटनाप्रति अर्घर्ााँची जिल्लाका राजनैतिक दल तथा मानवअधिकारकर्मी एवं संचार कर्मीहरूले आफूहरूको गम्भीर ध्यानाकर्षा भएको जनाउँदै अलग अलग प्रेश वक्तव्य प्रकाशित गरी अपहरित श्रेष्ठको विना र्सत सकुशल यथाशीघ्र रिहाइ गर्न अनुरोध
गरेका छन् । यसरी अनुरोध गर्नेहरूमा नेपाली कांग्रेस अर्घर्ााँचीका सभापति पिताम्बर शर्मा, नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति कृष्ण खनाल तथा मानवअधिकार सञ्जाल अर्घर्ााँचीका संयोजक खेमराज खनाल, बार एशोसिएसनका जिल्ला अध्यक्ष केवी भुसाल, इन्सेकका खिमप्रसाद मरासीनी, प्रागका अध्यक्ष टेक प्रसाद पोखरेल, मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष शोभाखर पन्थी, उपाध्यक्ष वीरेन्द्र के.सी., पत्रकार महासंघका उपसभापति प्रेम नारायण गैरे, पत्रकार सयोगी वि.सी. हुनुहुन्छ ।

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/03/18/73/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter