नेपाल मानव अधिकार सम्वन्धमा अमेरिकामा प्रवचन
फेब्रवरी २० संयुक्त राज्य अमेरिका
इन्टरनेशनल स्टुडेन्ट एशोसिएसन, बाल्टीमोर, युएस्ए ले नेपालमा मानव अधिकारको अवस्था एवं अन्तर्रर्ााट्रय समुदायको भूमिका विषयक अधिवक्ता दिनेश त्रिपाठीको एकल प्रवचन गोष्ठीको आयोजना गरेको छ । उक्त गोष्ठीमा विद्यार्थी, प्राध्यापनक, अनुसन्धानकर्ता, मानव अधिकार कार्यकर्ता एवं पत्रकारहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।
उक्त प्रवचन कार्यक्रममा संवोधनको क्रममा अधिवक्ता दिनेश त्रिपाठीले भन्नु भयो । नेपाल मानव अधिारको संकट निरन्त्रर बढ्दै गइरहेको छ । राज्य पक्षद्धारा निरन्तर राष्ट्रिय एवं अन्तर्रर्ााट्रय मानव अधिकार एवं अन्तर्रर्ााट्रय मानवीय कानूनको खुल्ला एवं ब्यापकता उल्लंघन भइरहेको छ । राज्य निरन्तर स्वेच्छाचारी एवं दमनकारी हुँदै गएको छ । संविधान एवं कानूनको खुल्ला रुपमा धज्जी उर्डाईएको छ । ठुलो संख्यामा मानिसहरु विस्थापित हुदैछन् । राजनीतिक दलहरुलाई संविधान वमोजिमको भूमिका निर्वाह गर्न दिईएको छैन । संविधानको अक्षर एवं भावना विपरीत राजाद्धारा आफैलाई मन्त्री परिषदको अध्यक्ष घोषित गरिएको छ । मुलुकमा ब्यापक दमनतन्त्र एवं व्यापक गिरफ्तारीको क्रमलाई निरन्तरता प्रदान गरिएको छ । अदालती आदेशको ब्यापक उल्लंघन गरिएको छ । संचार माध्ययममाथी आक्रमण जारी छ । प्रेशलाई दमन गर्न मानव अधिकारको आधारभूत अवधारणा बिपरीत नयाँ अध्यादेश ल्याईएको छ । सूचनाको प्रवाहलाई कुंठीत पारिएको छ । सामुदायिक रेडियोको रुपमा रहेको एफ. एम हरुलाई सुचना वा खवर प्रसारित गर्नमा रोक लगाईएको छ । आधा रातमा एफ.एम स्टेशनहरुमा राज्यद्धारा आक्रमण गरिएको छ । मुलुकमा राज्य आंतकं एवं हिंसा बढ्दै गइरुहेको छ । माओवादीहरुद्धारा पनि मानविय कानूनको व्यापक उल्लघन गर्ने कार्य भइरहेको छ । माओवादीहरु प्नि आफुलाई जिम्मेवार राजनीतिक शक्तिकारुपमा प्रस्तुत गर्न सकिरहेका छैनन् । उनीहरुद्धारा पनि निर्दोष मानिसहरुको हत्या वन्द गरिनु पर्छन ।
अन्तर्रर्ााट्रय समुदायद्धारा नेपालको घटनाक्रममा ब्यापक चासो लिईनु पर्दछ । विश्वका प्रजातांत्रिक राज्यहरुले नेपाली सरकारसँग पर्ूण्ातय सम्वन्ध विच्छेद गरी सरकारलाई दिईने सहायता वन्द गरी गैरसरकारी निकाय -एन.जि.ओ) हरुद्धारा मात्र नेपालमा सहायता राशी वितरित गरिनु पर्दछ । नेपाली सरकार अवैध एवं जनताप्रति जवाफदेह नभएकाले यस्तो कदम चाल्नु जरुरी छ । त्यसैले विश्वका प्रजातान्त्रिक सरकारहरुले सोझै जनतासँग कार्य गरिनु जरुरी छ । त्यसैगरी अदालतमा मुद्धा चलाईनु पर्दछ । त्यसैगरी नेपालमाथी टारगेरेड स्याक्सन लागु गरी सरकारका दुला पदाधिकारीहरुको खाता रोक्ने एवं प्रवेशाज्ञा रोकिनु पर्दछ । नेपालको सम्वन्धमा संयुक्त राष्ट्रसंघद्धारा पनि कठोर कदम चालिनु पर्दत । साथै अन्तर्रर्ााट्रय नागरिक समाज एवं अन्तर्रर्ााट्रय संचार माध्ययमले पनि यस सम्वन्धमा भूमिका खेल्नु जरुरी छ । कार्यक्रममा एसोसियसनकी अध्यक्ष मेरी ओल्मिले नेपालको मानव अधिकार आन्दोलनमा भएको संस्थको पर्ूण्ा र्समर्थन रहेको बताउँदै अविश्यमा आफ्नो संस्थाद्धारा यस सम्वन्धमा ठोस कदम चाल्ने बताउनु भयो ।
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
